FAQs Complain Problems

सूचना

वडा नं ७

हेलम्बु गाउँपालिका वडा नं ७

  • जम्मा क्षेत्रफल : १४.९५ वर्ग कि.मि.
  • साविक इचोक गा.वि.स. ६ देखि ९ सम्म समेटिएको
  • जनसंख्या २९९५ (महिला १५०५, पुरुष १४९०), (२०७८ जनगणना अनुसार)
  • जाति : तामाङ, ह्योल्मो, ब्राम्हण, क्षेत्री, दमाइ, कामी, सार्की, नेवार आदि 
  • मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, बुद्ध जयन्ती, दशै तिहार, तीज, संक्रान्ति 

 

विद्यालयहरु 

  • श्री हरिसिद्दी आ.वि., बंगारे
  • श्री पातिङ आ.वि., पातिङ
  • श्री महाँकालेश्वरी आ.वि., सुर्सिङ

 

स्वास्थ्य संस्था

  • इचोक स्वास्थ्य चौकी

 

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

  • कुटुम्साङ (कुटुम्साङ लाङटाङ राष्ट्रिय निकुन्जको क्षेत्र भित्र पर्छ । पर्यटकहरु कुटुम्साङ हुदै गोसाइकुण्डसम्म पदयात्रा गर्दछन् । हिमालहरुको रमणीय दृश्यावलोकन गर्न सकिने यस गाउँमा होमस्टे र सुविधा सम्पन्न होटलहरुको व्यवस्था छ । 
  • महादेवस्थान, महाँकाल (वालाचतुर्दशी दिन)
  • कुविण्डे देवी मन्दिर (पोखरेडाँडा धान्यपुर्णिमामा जात्रा लाग्दछ)  

 

कर्मचारी विवरण

क्र.सं. नाम पद सम्पर्क नं फोटो
जयराम थापामगर वडा सचिव ९८४९५६१५६३
देवराज शर्मा पशु सेवा प्राविधिक ९८६४७३५१५६
रिक्त अ.स.इ. --
भरत बहादुर पण्डित का.स. ९८०८४८२९५६

 

Ward Contact Number: 
९८४९६६७३९१ (वडा अध्यक्ष),helamburm7@gmail.com

वडा जनप्रतिनिधि

9849667391
वडा अध्यक्ष - ७
9818830508
महिला सदस्य
दलित महिला सदस्य
9841231566
वडा सदस्य
9866279707
वडा सदस्य
//