FAQs Complain Problems

सूचना

वडा नं ४

हेलम्बु गाउँपालिका वडा नं ४

  • जम्मा क्षेत्रफल : ९.८२ वर्ग कि.मि.
  • साविक महाँकाल गा.वि.स. १,२, ८ र ९ समेटिएको
  • जनसंख्या २०५७ (महिला १०६७, पुरुष ९९०), (२०७८ जनगणना अनुसार)
  • जाति : जैशी, क्षेत्री, तामाङ, दमाइ, कामी आदि
  • मुख्य चाडबाड र जात्रा मात्रा : ​ दशै तिहार, न्वागी, माघे संक्रान्ति आदि

 

विद्यालय र क्याम्पस

  • श्री सरस्वती मा.वि., ग्याल्थुम बजार
  • श्री महाकाली निन्देश्वरी आ.वि., मराम्ची
  • श्री ज्ञानोदय आ.वि., देवीथान
  • इष्ट पोइन्ट एकेडेमी, ढुंग्रेबजार (निजी)
  • मेलम्ची भ्याली क्याम्पस, चिलाउनेघारी (क्याम्पस) 

 

स्वास्थ्य संस्था

  • चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारी

 

कृषि पशुपालन :

  • धान, मकै, कोदो, गहुँ, तोरी आदि
  • गाइ, भैसी, बाख्रा, कुखुरा, बंगुर पालन

 

कर्मचारी विवरण

क्र.सं. नाम पद सम्पर्क नं फोटो
सुमन कोइराला वडा सचिव

९८४८०४०३७०

 
अञ्जु बस्याल वडा सचिव

९८४३६२५९४०

 
सृजना घिमिरे सव इन्जिनियर ९८४०१७११७४
मन माया तामाङ कार्यालय सहयोगी

९८१०१९३२६४

 

Ward Contact Number: 
९८५१३३२६७१ (वडा अध्यक्ष), ९८४८०४०३७० (वडा सचिव), helamburm4@gmail.com

वडा जनप्रतिनिधि

9851332671
वडा अध्यक्ष - ४
9861545554
महिला सदस्य
9803569193
दलित महिला सदस्य
9813221206
वडा सदस्य
9847314274
वडा सदस्य
//