FAQs Complain Problems

वडा नं २

हेलम्बु गाउँपालिका वडा नं २

  • जम्मा क्षेत्रफल : २६.१० वर्ग कि.मि.
  • साविक किउल गा.वि.स. १ देखि ९ सम्म समेटिएको
  • जनसंख्या २९५० (महिला १५०४, पुरुष १४४४), घरधुरी संख्या ७६४ (२०६८ जनगणना अनुसार)
  • जाति : ह्योल्मो, तामाङ, क्षेत्री, बाह्मण, अन्य
  • मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, बुद्ध जयन्ती, दशै तिहार, तीज, संक्रान्ति 

 

विद्यालयहरु 

  • श्री भूमेश्वरी मा.वि., मुक्तिटार
  • श्री नुर्बुलिङ मणिचौर मा.वि., खर्काडाडा
  • श्री चित्र् आ.वि., चित्रे
  • श्री मणिकण्ठेश्वरी आ.वि., भिरखर्का
  • श्री सेतीदेवी आ.वि., रिमाल टोल
  • श्री रिसांकुमाने आ.वि., तामाङ ढोडेनी
  • श्री सातधारा आ.वि, तामाङ भिरखर्क
  • याङ्ग्रीमा बो. स्कुल, सेर्माथाङ (निजी)

 

स्वास्थ्य संस्था

  • किउल स्वा. चौ., चित्रे ​

 

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

  • गुरु रिम्वुर्छे, ताक्पाखर्का (डाडामा गुरु रिमवुर्छेको मुर्ति स्थापना गरिएको रमणीय स्थल)
  • मेन्ज्ये बुद्द स्तुपा, मेन्ज्ये
  • सेर्माथाङ गाउँ (रमणीय ह्योल्मो गाउँ जहाँबाट हिमलहरहरु देख्न सकिन्छ, हिउदमा हिउँ पर्ने)

 

 

कृषि पशुपालन :

  • माथिल्लो भेगमा कोदो, मकै र अन्य तरकारीहरु
  • तल्लो भेगमा अलैची, गोलभेडा (टनेल), 
  • व्यवसायिक रुपमा ट्राउट माछापालन 
  • गाइ, भैसी, बाख्रा, कुखुरा पालन

 

पदाधिकारी विवरण

क्र.सं. नाम पद सम्पर्क नं फोटो
छिरीङ ग्याल्बु लामा(ह्योल्मो) वडा अध्यक्ष ९८५११३६२७८
छिरीङ लामा (ह्योल्मो) कार्यपालिका सदस्य ९८५१०१७३२१
सावित्री सुनार वडा सदस्य ९८०८७२०२९७  
अर्जण ब. जोती वडा सदस्य ९८४१६५२४३६  
भवनाथ जोती वडा सदस्य ९८१३५८३०२३  

 

कर्मचारी विवरण

क्र.सं. नाम पद सम्पर्क नं फोटो
टोपनाथ घोरासैनी वडा सचिव ९८४१५२११४३
पदम ब.थापा इ. (पुननिर्माण) ९८४९६६५५२५
इश्वर आचार्य इ. (पुननिर्माण) ९८११६४२२२१
मिलन ढुंगाना अ.स.इ. (पुननिर्माण) ९८४८१२३४०९
सुजिता भण्डारी का.स. ९८१३७८१९७४
Ward Contact Number: 
९८५११३६२७८ (वडा अध्यक्ष), ९८४१५२११४३ (वडा सचिव), helamburm2@gmail.com