All wards
आधारभूत जानकारी
वुद्धिमान तामाङ
9851332671
helamburm4@gmail.com
ग्याल्थुम, हेलम्बु-४, सिन्धुपाल्चोक
Ward statistics
Population
2057
Households
563
Area
9.82
संक्षिप्त विवरण (Short Description)
जम्मा क्षेत्रफल : ९.८२ वर्ग कि.मि.
साविक महाँकाल गा.वि.स. १,२, ८ र ९ समेटिएको
जनसंख्याः २०५७ (महिला १०६७, पुरुष ९९०), (२०७८ जनगणना अनुसार)
जाति : जैशी, क्षेत्री, तामाङ, दमाइ, कामी आदि
मुख्य चाडबाड र जात्रा मात्रा : दशै तिहार, न्वागी, माघे संक्रान्ति आदि
विद्यालय र क्याम्पस
श्री सरस्वती मा.वि., ग्याल्थुम बजार
श्री महाकाली निन्देश्वरी आ.वि., मराम्ची
श्री ज्ञानोदय आ.वि., देवीथान
इष्ट पोइन्ट एकेडेमी, ढुंग्रेबजार (निजी)
मेलम्ची भ्याली क्याम्पस, चिलाउनेघारी (क्याम्पस)
स्वास्थ्य संस्था
चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारी
कृषि पशुपालन :
धान, मकै, कोदो, गहुँ, तोरी आदि
गाइ, भैसी, बाख्रा, कुखुरा, बंगुर पालन