"हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण"

header AD
All wards
आधारभूत जानकारी
पेमा लामा (ह्योल्मो)
9851084924
helamburm2@gmail.com
किउल ,हेलम्बु २ , सिन्धुपाल्चोक
Ward statistics
Population 2747
Households 950
Area 26.10
संक्षिप्त विवरण (Short Description)
साविक किउल गा.वि.स. १ देखि ९ सम्म समेटिएको
जनसंख्या २७५० (महिला १३५१, पुरुष १३९९), (२०७८ जनगणना अनुसार))
जाति : ह्योल्मो, तामाङ, क्षेत्री, बाह्मण, अन्य
मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, बुद्ध जयन्ती, दशै तिहार, तीज, संक्रान्ति

विद्यालयहरु
श्री भूमेश्वरी मा.वि., मुक्तिटार
श्री नुर्बुलिङ मणिचौर मा.वि., खर्कडाँडा
श्री चित्र् आ.वि., चित्रे
श्री मणिकण्ठेश्वरी आ.वि., भिरखर्क
श्री सेतीदेवी आ.वि., रिमाल टोल
श्री रिसांकुमाने आ.वि., तामाङ ढोडेनी
श्री सातधारा आ.वि, तामाङ भिरखर्क
श्री याङ्ग्रीमा बो. स्कुल, सेर्माथाङ (निजी)

स्वास्थ्य संस्था
हेलम्बु अस्पताल,किउल
किउल स्वास्थ्य चौकी, चित्रे ​
ताखोर सामुदायिक स्वस्थ्य इकाई,ताखोर

धार्मिक तथा पर्यटकिय सम्पदाहरु :
हेलम्बु गाउँपालिका प्रशासकीय भवन निर्माण स्थल,बाहुन ढोडेनी
गुरु रिम्पुर्छे, ताक्पाखर्क (डाँडामा गुरु पद्म सम्भवको मुर्ति स्थापना गरिएको रमणीय स्थल)
मेन्ज्ये बुद्ध स्तुपा, मेन्ज्ये
सेर्माथाङ गाउँ (रमणीय ह्योल्मो गाउँ जहाँबाट हिमलहरहरु देख्न सकिन्छ, हिउदमा हिउँ पर्ने)
किउल बजार
चुरेटार फाँट
तामाङ ढोडेनी, तामाङ भिरखर्क
स्युगेन्चे
छिमि ध्याङ
बुद्ध केन्द्र(१०५ फिट) निर्माण स्थल,कोलामा

कृषि पशुपालन :
माथिल्लो भेगमा कोदो, मकै र अन्य तरकारीहरु
तल्लो भेगमा अलैची, गोलभेडा (टनेल),
व्यवसायिक रुपमा ट्राउट माछापालन
गाइ, भैसी, बाख्रा, कुखुरा पालन
नक्शा दृश्य (Map View)

Coordinates: 27.92872700° N, 85.55551700° E