All wards
आधारभूत जानकारी
दावा ग्याल्जेन लामा (ह्योल्मो)
9860709131
helamburm1@gmail.com
तिम्बु, हेलम्बु-१ , सिन्धुपाल्चोक
Ward statistics
Population
2311
Households
815
Area
67.83
संक्षिप्त विवरण (Short Description)
हेलम्बु गाउँपालिका वडा नं १
साविक हेलम्बु गा.वि.स. १ देखि ९ सम्म समेटिएको
जनसंख्या २३११ (महिला १११२, पुरुष ११९९), (२०७८ जनगणना अनुसार)
जाति : ह्योल्मो (अधिकांश), तामाङ, क्षेत्री, बाह्मण
भाषा धर्म: ९७ प्रतिशत ह्योल्मो भाषा बोलिने, ९८ प्रतिशत बौद्द धर्म
मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, फादुङ खोलाको किनारमा डुब्चु मेला
विद्यालयहरु
श्री मेलम्चीघ्याङ मा.वि., मेलम्चीघ्याङ
श्री गोरखनाथ आ.वि., तार्केघ्याङ
श्री गोल्मादेवी मा.वि., तिम्बु
श्री देउराली आ.वि., तार्तोङ
श्री सर्कथली आ.वि., सर्कथली
श्री पेमा छोलिङ आ.वि., नाकोटे
स्वास्थ्य संस्था
हेलम्बु स्वास्थ्य चौकी, तिम्बु
ङिन्धा राङजेन सामुदायिक स्वास्थ्य इकाइ, मेलम्चीघ्याङ
मिलेरेप्पा सामुदायिक स्वास्थ्य इकाइ, खर्च्युङ
धार्मिक तथा पर्यटकिय स्थलहरु :
मिलारेपा गुफा डुब्गाङ घ्याङ, खर्च्युङ
चिरी गुम्बा
तार्केघ्याङ गाउ, मेलम्चीघ्याङ गाउ
ढुक्फु ङिङ्दा राङजेन गुफा र झाङ्फु ऐराक ढिची, मेलम्चीघ्याङ
कृषि पशुपालन :
धान, कोदो, मकै, अलैची, आलु मुला आदि
फलफूलमा किवी र स्याउ
पशुपालन : गाइ भैसी बाख्रा, गोरु, च्याङ्ग्रा , भेडा, चौरीपालन