FAQs Complain Problems

हेलम्बु गाउँपालिकाको केन्द्र परिवर्तनबारे जानकारी गराइएको सुचना ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट यही मिति २०७४/०९/२५ गते पत्र जारी गरी विभिन्न गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तनको जानकारी गराइएको छ । सो पत्र अनुसार क्र.सं. १२ मा  हेलम्बु गाउँपालिकाको केन्द्र हाल किउलमा रहेकोमा अब कायम हुने केन्द्र वडा नं. ८, बाहुन ढोडेनी रहेको जानकारी गराइएको छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: