FAQs Complain Problems

पुननिर्माणसँग सम्बन्धित जानकारी कसरी लिने ?

  • पुननिर्माण भएका घरहरुको किस्ता जानकारी, सम्झौता, गुनासो सुनुवाइ आदिको सेवा वडा कार्यालयमा खटिएका राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिकहरुमार्फत प्राप्त गर्न सकिन्छ । 
  • कुनै घरको गुनासो छुट, पुर्ण क्षति भएकोमा सुचीमा आंशिक भनी आएको आदिको खण्डमा वडामा रहेको वडा अध्यक्ष, वडा सचिव तथा पुननिर्माण प्राविधिक सहितको गुनासो व्यवस्थापन समितिको निर्णय आवश्यक पर्दछ ।