FAQs Complain Problems

गाउँपालिका वा वडाबाट कुनै पनि विषयमा जानकारी कसरी लिने ?

  • गाउँपालिकाबाट संचालन भएका योजनाहरु, विषयगत कार्यालयहरु, प्रदान गरिने सेवाहरु र अन्य सम्बन्धित विषयमा जानकारी लिन सूचना अधिकारीसँग सम्पर्क लिन सकिन्छ । सोको लागि फोन, इमेल वा आधिकारि फेसबुक पेज प्रयोग गर्न सकिन्छ । 
  • वडा कार्यालयसँग सम्बन्धित विषयवस्तुको जानकारी सम्बन्धित वडा सचिव मार्फत लिन सकिन्छ ।