FAQs Complain Problems

कृषिका अनुदानका कार्यक्रममा सहभागी हुने बारे सुचना

हेलम्वु गाउँपालिका, सिन्धुपाल्चोकको आ.व. २०७४/७५ को वार्षिक कृषि विकास कार्यक्रम अनुसार कृषिका अनुदानका कार्यक्रममा सहभागी हुन हेलम्वु गाउँपालिका भित्रका ईच्छुक कृषकहरुको लागि मिति २०७४/०९/३० भित्र संवन्धित वडा कार्यालयमा निवेदन दिनहुन यो सूचना प्रसारण गरिएको छ ।

आर्थिक वर्ष: